नेपाल मगर संघ आलितालको अध्यक्षमा पुनः डम्मर रानामगर निर्विरोध अध्यक्ष चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको नेपाल मगर संघ आलिताल गाउँ पालिकाको अध्यक्षमा पुनःडम्मर रानामगर निर्विरोध चयन भएका छन । जिल्लाको आलिताल गाउँ पालिका डोलामा सम्पन्न भएको दोस्रो अधिवेशनबाट राना अध्यक्षमा चयन भएका हुन ।
जिल्लाको विभिन्न पालिकाको मगर अगुवाको उपस्थितिमा सम्मन्न भएको अधिबेशनबाट उपाध्यक्षमा पुस्पा थापामगर,सचिवमा खडक थापा मगर कोषाध्यक्षमा कौशिला थापामगरको नेतृत्वमा ९ सदस्यिय आलिताल गाउँ पालिका कमिटी गठन गरिएको जिल्ला अध्यक्ष राम बहादुर जर्घामगरले जानकारी दिनु भयो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.