डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा भरुवा बन्दुकसहित डडेल्धुराको अजयमेरुमा एक जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.