parwat hotel
Citizan

भारतीय नक्कली नोटसहित एक जना पक्राउ

bhageswar small
Chure
lali

सावन १९ बाँके– नेपालगंज उपमहानगरपालिका(४ पुष्पलाल चोकबाट एक पुरुष भारतीय नक्कली नोट सहित पक्राउपरेका छन् । दैलेख नारायणी नगरपालिका(६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.