भारतीय नक्कली नोटसहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

सावन १९ बाँके– नेपालगंज उपमहानगरपालिका(४ पुष्पलाल चोकबाट एक पुरुष भारतीय नक्कली नोट सहित पक्राउपरेका छन् । दैलेख नारायणी नगरपालिका(६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.