ओडारमा लुकाएर राखेको अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन २५ ,  बागलुङ जिल्लामा ६ नाल अवैध भरुवा बन्दुक ओडारमा लुकाएर राखेको अवस्थामा बरामद भएको छ। हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।

Dadeldhura Hospital

गस्तीका क्रममा स्थानीयको सूचनाको आधारमा गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारेकोजिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बन्दुक सुरक्षित तरिकाले ओडारमा लुकाएर राखेको अवस्थामा बुधबार साँझ फेला पारेको उनको भनाइ छ। बन्दुक कसको किन राखिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.