डडेल्धुराको आलितालमा ८३ बर्षिया बृद्ध महिला झुण्डीएको अवस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

भदौ १३

डडेल्धुराको आलिताल गाउंपालिकामा एक बृद्ध झुण्डीएको अवस्थामा फेला परेका छन् ।
जिल्लाको आलिताल गाउंपालिका वडा न. ८ मौरी बस्ने जस्मा देबि कुवर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरी निरिक्षक गगन सिंह भांटले जानकारी दिए अनुसार राम बहादुर कुंवरका आमा  ८३ बर्षिया जस्मा देबि कुवर घरकै बारदलीको कुनामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
झुण्डिएको अवस्थामा फेला परेकी कुवरको मानसिक अबस्थामा पनि समस्या रहेको प्रहरीले जनाएको छ ।
उनको अहिले पोष्टमार्टम लागि जोगबुडा अस्पताल लगिदै छ । भने घटनाको बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.