parwat hotel
Citizan

बझाङमा जंगली च्याउ खांदा एक किशोरको मृत्यु

bhageswar small
alital janahit

बझाङ बझाङमा जंगली च्याउ खांदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ६ नौराका १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको प्रहरीले बताएको हो ।

lali

जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी लैजाँदै गर्दा डडेल्धुरामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

glam &
Citizan

जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् ।

७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको थियो भने सुदीपको पनि हिजो राति नै मृत्यु भएको छ । आमाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.