बसले मोटरसाइकललाई ठक्कर दिदा कटेल गम्भीर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

Dadeldhura Hospital

जिल्लाको लम्की चुहा नगरपालिका–४ बलिया बजारमा ना ५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-६ चैनपुरका २० वर्षीय निर्मल कटेल गम्भीर घाइते भएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइते कटेललाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ । बस र चालक भजनी नगरपालिका-७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.