डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

दह ब्यारेकबाट खटिएको गस्ती टोलीले जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भरुवा बन्दुकसहित पक्राउ परेका ऐरलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.