डडेल्धुरामा सिडिओको सरुवा विश्वराजको ठाउंमा अञ्जन न्यौपाने आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ २२  डडेल्धुरा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको काज सरुवा भएको छ। सात महिना पहिले काज सुरुवा भइ आएका न्यौपानेलाई गृह मन्त्रालयमा काज खटाएको हो ।
न्यौपानेको ठाउँमा जिल्ला प्रशासन कार्यालय धनकुटा सहायक प्रमुख जिल्ला अञ्जन न्यौपाने सिडिओको रूपमा यहाँ आउने भएका छन्

Dadeldhura Hospital

डडेल्धुराका सिडिओ न्यौपानेलाई सहायक प्रमुख जिल्लाका रूपमा पाँचथर र गृह मन्त्रालयमा काज खटाएको छ। न्यौपाने गत माघ १६ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा हाजिर भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रबार गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.