भागेश्वर-५ का वडाअध्यक्ष मगरले विद्यालयलाई आर्थिक सहयोग गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का वडाअध्यक्षले विद्यालयलाई आर्थिक सहयोग गर्ने भएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले खाईपाई आएको सेवा, सुविधाबाट विद्यालयलाई सहयोग गर्ने भएका हुन्।

Dadeldhura Hospital

उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गर्ने भएका हुन्। उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले चार वटा विद्यालयलाई ४० हजार दिइने वडा कार्यालयले जानकारी दिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक(कट्टु,भेष्ट र एउटा भलिबल) खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.