हिजो देखि अबरुद्ध आलितालको वित्धुत सेवा सुचारु हुन अझै दुई दिन लाग्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

असोज -२ डडेल्धुराको आलितालमा बित्धुत सेवा अबरुद्ध भएको छ । आलितालको गोदाममा रहेको १०० केबिको ट्रान्समिटरमा आएको समस्याका कारण पालिकाको मुख्य गोदाम बजार र डोलागाउं ,सुनखोला लगायतका क्षेत्रमा बित्धुत सेवा अबरुद्ध भएको हो ।
सोमबार राती एक्कासी ट्रान्समिटरमा समस्या आउदा बित्धुत सेवा अबरुद्ध भएको बित्धुत कार्यालय डडेल्धुराका प्राबिधिक शाखा प्रमुख निरन्जन कुमार शाहले बताए । शाहका अनुसार बित्धुत सुचारु हुन २/३ दिन लाग्ने बताएका छन । उनले भने ट्रान्समिटर नै जलेको छ, अब अत्तरिया कार्यालयबाट अर्को नयाँ ट्रान्समिटर ल्याएर जडान गर्नु पर्ने भएकोले केही दिन लाग्नेछ”। वित्धुत सेवा अबरुद्ध हुदा यहाँका व्यापारीक क्षेत्र प्रभावित हुनुका साथै जनजिवन अन्धकारमय भएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.