बैतडीको पाटनमा जीप दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी:बैतडीको पाटन नगरपालिका–६ हिरापूर नजिक जीप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५ बजे दुर्घटना भएको हो ।

Dadeldhura Hospital

जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोट लागेको छ । अपिहिमाल गाउँपालिका दार्चुलाका पुर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएकाछन् । यसैगरी हिक्मत कार्की र एक अर्का यात्रुको टाउकोमा चोट लागेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जीप ७ जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट हिडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.