धनगढी आउन लागेका जहाज सुर्खेतमा अवतरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ।

Dadeldhura Hospital

खराब मौसमका कारण उक्त जहाजहरु सुर्खेतमा अवतरण गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.