प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन्।

Dadeldhura Hospital

कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आउन लागेका हुन्। उनले आजै सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आजै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गरेर सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुदूरपश्चिम विश्वविद्यालयबाट आज १ हजार ३७७ जना दीक्षित हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि आग्रह

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.