

कैलाली : केैलालीकाे गोदावरी नगरपालिका–२ तेघरीमा बैतडीका ३९ वर्षीय हिमालबहादुर चन्द शनिबार बिहान मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा भेटिएको पुष्टि गरे । मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



