कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी : कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–७ तोरीपुर स्थित नहरमा सोही नगरपालिका–४ बलिया बस्ने काले जैशीको छोरा १२ वर्षीय भरत जैशीको पौडी खेल्ने क्रममा शनिबार साँझ मृत्यु भएको हो। बालकलाई डुबेर अचेत अवस्थामा फेला पारी उपचारको लागि बर्दगोरिया अस्पताल बौनिया लगिएकोमा उपचारको क्रममा सोही राति मृत्यु भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.