डडेल्धुरामा पुर्व मन्त्री बोहरा बने प्रतिनिधि सभाका उमेदवार ,स्नेही र शाही प्रदेशमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः नेकपा एमाले डडेल्धुराले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ।

Dadeldhura Hospital

एमाले डडेल्धुराले प्रतिनिधिसभा लागि प्रत्यक्षतर्फ लागि पठानसिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा १ बाट चुनाव जितेका थिए । बोहरा त्यतिबेला गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचन जितेका थिए। यस्तै, एमालेले प्रदेशसभा १ बाट चक्रप्रसाद स्नेही र प्रदेशसभा २ का लागि गजेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.