दार्चुलामा एक महिला मृत अवस्थामा फेला

sc mahendra

दार्चुलाः दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्ना मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला पारेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.