धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाचौं तलाबाट हाम फाले

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाचौं तलाबाट हाम फालेका छन्।

Dadeldhura Hospital

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटना आज (बुधवार) विहान करिब ११ः२० को हो।घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।

बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.