कञ्चनपुरमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

Dadeldhura Hospital

बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाईते भएका विष्टको उपचारकाक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.