नेपाल आदिबासी जनजाती महासंघ डडेल्धुराको दोस्रो अधिबेसन फागुन २४ गते आलितालमा हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: नेपाल आदिबासी जनजाती महासंघ समन्वय परिषद डडेल्धुराले आफ्नो दोस्रो अधिबेसन बिविध सांस्कृतिक कार्यक्रम सहित आलितालमा गर्ने भएको छ ।

Dadeldhura Hospital

महासंघको आह्रवानमा मिति २०८० माघ १४ गते बसेको आम भेलाले महासंघको दोस्रो अधिबेसन यहि फागुन २४ गते आलितालमा बिविध सांस्कृतिक कार्यक्रम सहित गर्ने निर्णय गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लामो समय निस्कृय जस्तै रहेको डडेल्धुराको महासंघले यस दोस्रो अधिबेसन भने आदिवासी जनजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकी प्रदर्शन सहित गर्ने भएको सहासंघका संयोजक पदम बहादुर डालामगरले जानकारी दिए ।

महासंघले डडेल्धुराको नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचित नयां नेतृत्वले जिल्लामा रहेको भाषा, सँस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्ने जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.