बैतडी केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

९ जेठ, बैतडी — आज बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

Dadeldhura Hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिहान १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो। मस्त निद्रामा रहेका धेरै मानिसहरू एक्कासि भूकम्पको धक्काले त्रसित बनेका थिए।

भूकम्पले के कस्तो क्षति पुर्‍यायो भन्नेबारे भने स्पष्ट विवरण आउन बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.