Citizan

डिप्लोमा ईन्जिनियरिङ्ग एसोसियशन कैलालीको अध्यक्षमा पन्त

suchana alital
Chure

धनगढी: कैलालीको धनगढीमा  डिप्लोमा ईन्जिनियरिङ्ग एसोसियसन अधिबेशन सम्पन्न भएको छ । बिशेष कार्यक्रमका बिच चौथो जिल्ला अधिबेशनका सभापति ई. महेन्द्र राज पन्त र डिनका केन्द्रीय अध्यक्ष ई. कामेश्वर प्रसाद सिंहको प्रमुख आथित्यमा डिप्लोमा ईन्जिनियरिङ्ग एसोसियसन अधिबेशन सम्पन्न भएको हो  ।

glam &
dipti
Citizan

 

कैलालीको धनगढीमा बिभिन्न पेशा ब्यावसायमा आबद्ध रहेका ईन्जिनियरहरुको उपस्थितिमा हिजो धनगढी स्थित बिपी ट्रेनिङं सेन्टरमा सम्पन्न भएको थियो । सम्पन्न अधिवेशनले रोशन पन्तको अध्यक्षतामा नयाँ समिती समेत चयन गरेको छ । तेस्तै अधिवेशनले सल्लहकार समिती समेत चयन गरेको हो ।

lali

यी हुन अधिबेशनबाट चुनिएका पदाधिकारी तथा सदस्यहरुको नामावली 

अध्यक्ष- रोशन कुमार पन्त
उपाध्यक्ष- बिरेन्द्र चन्द
सचिव- सूर्य प्रकाश पन्त
सह सचिव- पछि चुनिने छ ।
कोषाध्यक्ष- नाम टुङ्गीई नसकेको ।
सदस्यहरु:-
मनिराम लामिछाने
ठन्डराज भाट
मनोज सिंह धामी
मोहन सिंह मडैं
जनक खड्का
बिनोद खड्का
जगदिश निर्मल बिष्ट

सल्लाहकार:-
ई.लोकराज भट्ट
ई. दिपक सिंह बिष्ट
ई दिनेश बोहरा

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.