समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक बिक माओवादी केन्द्रमा प्रवेश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। शुक्रबार बिक समाजवादी छाडेर माओवादीतिर लागेकी हुन्।

Dadeldhura Hospital

यस्तै उनीसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए। बिक एमाले विभाजनपछि समाजवादीमा लागेकी थिइन्। तर, उनी समाजवादी पनि छाडेर माओवादीमा लागेकी हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.