parwat hotel
Citizan

आलितालले यस बर्ष यसरी मनायो संविधान दिवस…

bhageswar small
alital janahit
lali

डडेल्धुरा। जिल्लाको आलिताल गाउँपालिकाले संविधान दिवस मनाएको छ । आज सोमबार अपराह्न एक कार्यक्रमको आयोजना गर्दै ८ औं संविधान दिवस मनाएको हो ।
हरेक बर्ष पालिकाले बृहत् कार्यक्रम गरि संविधान दिवस मनाउदै आए पनि यस बर्ष भने पालिकाले फरक ढंगले मनाएको छ । आलिताल गाउँपालिकाका अध्यक्ष सेर सिं पार्की, वडा नं ८ का अध्यक्ष धनबहादुर देउवा, नेकपा एमाले आलिताल गाउँपालिकाका इञ्चार्ज प्रकाश बोहरा, पालिका प्रमूख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्ना, आलिताल गाउँपालिकाका कर्मचारी र स्थानीय बासीहरुको उपस्थितिमा पालिकाको प्राङ्गणमा नेपालको नक्सा र राष्ट्रिय झन्डा  बनाइ तेसमाथी दिप प्रज्वलन गर्दै संविधान दिवस मनाउएको हो ।                                                            सो अवसरमा पालिका अध्यक्ष पार्की लागाएत उपस्थित नेता तथा कर्मचारिले ८ औं संविधान दिवसको अवसरमा सम्पूर्ण पालिका बासीहरुमा शुभकामना समेत व्यक्त गरेका थिए।

 

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.