शताब्दी पुरुष जोशीको निधनमा भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।                          जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको हो । साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । जोशीको आइतबार बिहान निधन भएको हो ।   विज्ञप्ति :- 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.