गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं- गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रवन्धकमा ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। उनी सूदुरपश्चिका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.