Citizan

धनगढीमा बेबारिसे मृतलाश फेला ,पहिचानमा सहयोग गर्न प्रहरीको आग्रह

Chure
lali

जेठ २
कैलाली धनगढीको एक रेस्टुरेन्टमा बेहोस अवस्थामा भेटिए पश्चात उपचारको क्रममा मृत्यु भएको एक मानिसको पहिचान भएको छैन ।
हिजो सांझ ७ः५० बजे जिल्ला कैलाली धनगढी उप महानगरपालिका ३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा नाम थर, वतन नखुलेको अंदाजी ३८ बर्षको एक पुरुष व्यक्ती बेहोस भेटिएको थियो । बेहोस अवस्थामा भेटिएको मानिसलाई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको हाल सम्म पहिचान खुल्न नसकेको हुदाँ लाश सेती प्रादेशीक अस्पतालमा रहेको प्रहरीले सामाजिक संजाल मार्फत जानकारी गराएको छ । प्रहरीले हाल सम्म पहिचान खुल्न नसकेको हुदा फोटोको आधारमा निजको पहिचान खुल्न आएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन समेत अनुरोध गरेको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.