

चैत्र २२ डडेलधुरा आलिताल गाउँ पालिकाको वडा न ६ नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका लागि एकल उम्मेद्बारी परेको छ । एमाले वडा कमिटिको निर्णयले पुरानै निर्वाचीत वडा अध्यक्ष कुम्भर बुढालाई यस पालिको स्थानिय तहको निर्वाचनमा पनि सर्वसम्मत चयन गरेको एमाले नेता डम्मर कार्कीले जानकारी दिए । तेस्तै खुल्ला वडा सद्स्य डम्मर कार्की सदस्य जय बहादुर बिष्ट महिला सदस्य गंगा ओलि लागाएतको उम्मेद्बारी सर्वसम्मत चयन गरेको हो ।
