नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूचीसहित..) By दियालाे खबर On २०८० जेष्ठ २२, सोमबार १३:१८ जेष्ठ २२ नेपाल प्रहरीले ४६ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार बढुवा सिफारिस भएका प्रहरी अधिकारीहरूको सूची सार्वजनिक गरेको छ । सूचि सहित….