आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं— प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी आज देशभर ४१औं बीपी स्मृति दिवस मनाइँदै छ ।

Dadeldhura Hospital

प्रत्येक वर्षको साउन ६ गतेलाई बीपी स्मृति दिवसका रूपमा वृक्षरोपण लगायत विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको वि.सं. सम्वत् १९७१ साल भदौ २४ गते जन्म भएको थियो भने वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.