Citizan

कैलाली कारागारका एक जना कैदीको मृत्यु

Chure

८ साउन, धनगढी । कैलाली कारागारका कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

lali

चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

glam &
Citizan

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

dipti

चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.