सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो पाँच उत्कृष्ट कृषकलाई सम्मान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ।

Dadeldhura Hospital

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधवार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषकहरूलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
प्रदेश सरकारले हरेक वर्ष उत्कृष्ट किसानलाई छनोट गरेर पुरस्कृत गर्दै आएकोमा यस वर्ष कञ्चनपुरको बेलौरीका आशरेराम बडायकलाई एक लाख ५० हजार राशीको भीमदत्त प्रदेश सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै, जनही ७५ हजार राशीको उत्कृष्ट पुरस्कारबाट कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेल्धुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाददत्त अवस्थी सम्मानित भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.