धनगढीको बेहडाबाबा धाममा वृक्षरोपण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : वनस्पति कार्यालय धनगढीको बिरुवा सहयोगमा धनगढी-१६ बेहडाबाबा धाममा वृक्षरोपण गरिएको छ। शनिवार प्राज्ञिक विद्यार्थी परिषद् धनगढीको आयोजनामा वृक्षारोपण गरिएको हो।

Dadeldhura Hospital

प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलाली प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल, बेहडाबाबा मन्दिरका अध्यक्ष पदमराज जोशी र प्राज्ञिक विद्यार्थी परिषद्का पदाधिकारीले २५० बिरुवा रोपेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश संगठन सचिव चन्द्रशेखर जोशीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वृक्षारोपण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव दिवश पोखरेल र धनगढी तथा अतरिया नगर समितिका ३५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।वनस्पति कार्यालय धनगढीले बिरुवा सहयोग गरेको जोशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.