डेढ महिना देखि बेपत्ता युवतीको शव फेला

sc mahendra

धनगढीः कैलालीमा गत जेठ २५ गतेदेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतवार शव फेला परेको प्रहरीले जनाएको छ।
अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.