बैतडीमा सर्पको टोकाईबाट एक जनाको मृत्य

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

Dadeldhura Hospital

मंगलबार राति साढे सात बजेको समयमा भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको थियो । सर्पले टोकेर घाइते भएकी घटाललाई अस्पताल लैजानुको साटो झारफुक गर्न वैद्यलाई बोलाइएको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

झारफुक गराउँदा गराउँदै उनी अचेत भएकी थिइन्। र, उनको राती एक बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.