parwat hotel
Citizan

अछामबाट खुकुरी र गाँजासहित पाँच जना पक्राउ

bhageswar small
alital janahit
lali

अछामः अछामबाट गाँजा र खुकुरीसहित पाँच जना प्रकाउ परेका छन्। बिहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट उनीहरुलाई गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए।

प्रकाउ परेका १२ देखि १५ वर्षसम्म बालक रहेका छन। उनीहरूको साथबाट केही मात्रमा गाँजा फेला परेको र त्यो मुद्‍दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.