Citizan

बझाङमा बिहानै भुकम्पको धक्का

suchana alital
Chure
lali

बझाङ : बझाङ जिल्लामा केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।
बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो।
आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
बझाङ र छिमेकी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.