बैतडीमा एक जना पुरुष मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

Dadeldhura Hospital

कुँवर घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जनाकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटना बारे अनुसन्धान भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.