कैलालीमा युवक माथि २ जनाले गरे हतियार प्रहार, एक पक्राउ अर्का फरार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। हिजो (बिहीबार) रातको १० बजे जिल्लाको जानकी गाउँपालिका-९ मा पुर्वखैरी फाटाका २३ वर्षीय हेमराज गिरीमाथि हतियार प्रहार भएको हो।

Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हतियार सोही ठाउँका २४ वर्षीत उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनीहरुले गिरीको टाउकोमा हतियार प्रहार गरेको र घाइते उपचारका लागि नेपालगन्ज पठाइएको छ। यस्तै हतियार प्रहार गर्ने भारतीलाई चिसापानीबाट पक्राउ गरेको र अर्का उदयको भने खोजी भैरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.