Citizan

परशुराम-४ को वडा कार्यालय तोडफोड गरि चोरी गर्ने दुई जना पक्राउ

suchana alital
Chure
lali

कार्तिक १९

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ लटेरोडा कटाल स्थित वडाकार्यालयमा तोडफोड गरि चोरी गर्ने पक्राउ परेका छन । कार्तिक १५ गते रातीको समयमा कार्यालयको मुल गेटको ताला फुटाई चोरी भएको थियो ।
कार्यालय तोतफोड गरि नगद सहित सामाग्री चोरी गर्ने परशुराम नगरपालिका ४ कटाल घर भएका २३ बर्षिय नरेन्द्र नेगि र सोही ठाँउ बस्ने बर्ष १९ को हरि थापा रहेको ईलाका प्रहरी कार्यालय जोगबुडामा प्रहरी निरिक्षक गगन सिह भाटले जानकारी दिए ।
२ जनाको समुहले कार्यालयको मुल ढोकामा रहेको सिसि क्यामेरा पुटाएको थियो भने, गेटको ताला फुटाएर संकलीत राजश्व वाफतको १३ हजार ८ रुपैया नगद सहित कार्यालयमा जडित सिसि टीभी क्यामेरा र क्यामेरा जडित मेन बक्स सिपियु समेत चोरीएको प्रहरीले जनाएको थियो । अहिले दुवैजनालाई थप अनुसन्धानको लागि डडेल्धुरा प्रहरी कार्यालय पठाइएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.