बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी: बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका २ स्यागैरमा जिप दुर्घटना भएको स्थानीय एनआरएन अवस्थीले बताए ।

Dadeldhura Hospital

जिल्ला सदरमुकाम बैतडीको दशरथचन्द नगरपालिका – १ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टीएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटना तीन जना जन्ती समान्य घाईते छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.