कैलालीमा एक बृद्धा महिला मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी ः कैलालीमा एक बृद्धा महिला मृत भेटिएकी छन् ।

जिल्लाको टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ बर्षिय धनसरा देबी शाह सोमबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ । शाह मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.