दार्चुलाको एक घरमा आगलागी,चार महिने शिशुको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलामा घर जलेर एक शिशुको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको हो।

Dadeldhura Hospital

हिजो बुधवार साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.