बैतडीमा चितुवाको बच्चा मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी: बैतडीमा चितुवाको बच्चा मृत फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–७ को कोइराली सामुदायिक वनमा चितुवाको बच्चा मृत फेला परेको हो।

Dadeldhura Hospital

हिजो (शुक्रबार) बेलुका ५ बजेको समयमा स्थानीयहरुले वनमा चितुवाको बच्चा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिबार बिहान डिभिजन वन कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले मृत चितुवाको बच्चलाई मृत फेला परेको स्थानबाट डिभिजन वन कार्यालयमा ल्याएर व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

चितुवाको बच्चा करिब ५ महिनाको रहेको बुझिएको छ। मृत्युको कारण खुल्न सकेको छैन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.