युवा नेतृ बोहराले परित्याग गरिन् नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यता :अब स्वतन्त्र रहने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा ,डडेलधुरा नेपाली काङ्ग्रेस कार्यसमिती सद्स्य पशुपती बोहराले काङ्ग्रेस परित्याग गरेका छन । बोहराले आइतबार बिज्ञाप्ति जारी गर्दै काङ्ग्रेस परित्याग गरेको जानकारी गराएका हुन । उनले बिज्ञप्तिमा भनेका छन आफू एक काङ्ग्रेस पार्टीको सच्चा कार्यकर्ता भए पनि विभिन्न बहानामा आफुलाइ ब्यक्तिगत जीवन मै आच आउने गरि सयन्त्र गरेर जागिर समेत खोसिएकोले उक्त पार्टीमा रहिरहनु ओचित्य नभएकाले कृयाशिल सद्स्य नरहने गरि कार्यसमिती सदस्यबाट राजिनामा दियको छु । उनले दियालो खबर संग कुरा गर्दै भने आफू एक विद्यार्थी भएको र यो पार्टीमा बसि रहे आफ्नो भबिस्य समेत बिग्रन सक्ने भएकाले पार्टी परित्याग गर्न आबश्यक छ ।
बोहरा म्यानजमेन्टबाट स्नातकोत्तर गरि सकेका छन भने कानुन बिषयमा स्नातक गरेका छन । उनले २०६६ साल देखि विध्यार्थी राजनितीबाट आफ्नो राजनिती सुरु गरेका थिय भने १० बर्ष जति सामजिक कार्यमा समेत अनुभव लिइसकेका छन। उनको राजिनामा पत्र

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.