दार्चुलाको शैल्यशिखरमा भिरबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

Dadeldhura Hospital

नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर बिहीवार बिहान मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जोशी सोही ठाउँ स्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसी गम्भिर घाईते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.