धनगढी स्थित एक जुत्ताचप्पल पसलमा आगलागी

sc mahendra

धनगढीः कैलालीको धनगढी स्थित एक जुत्ताचप्पल पसलमा आगलागी भएको छ।

धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको एक पसलमा आगलागी भएको हो। शुक्रबार धनगढी उपमहानगरपालिका–२ स्थित निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा आगलागी भएको हो।आगलागीबाट सामानहरु जलेका छन्। भने केहि सामान बाहिर फालिएको छ। दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम भएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

You might also like
Leave A Reply

Your email address will not be published.