कैलालीमा सवारी ज्यान मुद्धामा फरार प्रतिवादी पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा सवारी ज्यान मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

धनगढी उपमहानगरपालिका–६ का ३४ वर्षीय बिरबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कैलालीले २ महिना ५ दिन कैद सजाय र दुई हजार जरिवाना तोकेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनी सोहि दिनबाटै फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई हिजो (बिहीवार) धनगढी बजारबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.