एक दिवसीय सिरिजमा आज क्यानडा विरूद्ध दोस्रो खेल खेल्दै नेपाल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाण्डौ: क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा आजको खेल बिहान सवा ९ बजे सुरू हुनेछ।सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्न सक्नेछ।
अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले ६८ रन प्रहार गरेका थिए।अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ गरेको थियो

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.